
काठमाडौँ- गोपाल पराजुलीको जन्ममितिका विषयमा बहस चलिरहेका बेला गोबिन्द केसीको पनि जन्ममितिबारे विवाद देखिएको छ । अनशनका बसेका बेला समेत गोपाल पराजुलीको जन्ममितिबारे प्रश्नचिन्ह उठाउने उनकै
तीन वटा जन्ममिति भएको खुलासा भएको छ । डा. केसीले त्रिभुवन विश्वविद्यालयमा पेस गरेको दस्तावेजहरूमा भिन्न–भिन्न जन्ममिति भएको तथ्य खुलासा भएको हाे ।
उनी सम्बन्धि कागजातहरु हेर्ने हो भने हाल केसीको अनसनस्थलका रूपमा समेत चिनिएको त्रिवि शिक्षण अस्पतालमा प्राध्यापक रहेका केसीको एसएलसीको चारित्रिक प्रमाणपत्रमा जन्ममिति २०१३ माघ २४ गते उल्लेख गरिएको छ । तर, उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फाराममा जन्ममिति २०१३ मंसिर २७ गते उल्लेख गरिएको छ । यतिमात्र होइन मिति २०६५ साउन २९ गते प्राध्यापक बढुवाका लागि उनले विश्वविद्यालयमा पेस गरेको आवेदन फारममा भने असोज २७ गते २०१३ भनी केसीले आफ्नो जन्ममिति उल्लेख गरेका छन् ।
बाँकी सबै तल तस्विरमा हेर्नुहोस्







Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्