×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

EXCLUSIVE: डा. गोविन्द केसीका कर्तुत पनि भए सार्वजनिक, तीनवटा जन्ममिति भेटियो (प्रमाणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

EXCLUSIVE: डा. गोविन्द केसीका कर्तुत पनि भए सार्वजनिक, तीनवटा जन्ममिति भेटियो (प्रमाणसहित)

Artha Sarokar

९ फाल्गुन २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- गोपाल पराजुलीको जन्ममितिका विषयमा बहस चलिरहेका बेला गोबिन्द केसीको पनि जन्ममितिबारे विवाद देखिएको छ । अनशनका बसेका बेला समेत गोपाल पराजुलीको जन्ममितिबारे प्रश्नचिन्ह उठाउने उनकै 
तीन वटा जन्ममिति भएको खुलासा भएको छ । डा. केसीले त्रिभुवन विश्वविद्यालयमा पेस गरेको दस्तावेजहरूमा भिन्न–भिन्न जन्ममिति भएको तथ्य खुलासा भएको हाे ।

उनी सम्बन्धि कागजातहरु हेर्ने हो भने हाल केसीको अनसनस्थलका रूपमा समेत चिनिएको त्रिवि शिक्षण अस्पतालमा प्राध्यापक रहेका केसीको एसएलसीको चारित्रिक प्रमाणपत्रमा जन्ममिति २०१३ माघ २४ गते उल्लेख गरिएको छ । तर, उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फाराममा जन्ममिति २०१३ मंसिर २७ गते उल्लेख गरिएको छ । यतिमात्र होइन मिति २०६५ साउन २९ गते प्राध्यापक बढुवाका लागि उनले विश्वविद्यालयमा पेस गरेको आवेदन फारममा भने असोज २७ गते २०१३ भनी केसीले आफ्नो जन्ममिति उल्लेख गरेका छन् । 
बाँकी सबै तल तस्विरमा हेर्नुहोस्

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी