
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – फागुन १५ गते बुटवल पावर कम्पनीको एफपीओ भर्ने अन्तिम दिन रहेको छ । मंगलबार कार्यालय समय भित्र यस एफपीओमा आवेदन दिइसक्नुपर्नेछ । बुटवल पावरले माघ १५ गतेदेखि २ अर्ब ४ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन खुला गरेको हो । यसको भाउ प्रतिकित्ता ५०१ रुपैयाँ तोकिएको छ ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार ४०० कित्तासम्म आवेदन दिन पाइनेछ । यसमा संस्थागत लगानीकर्ताले पनि भर्न पाउने व्यवस्था गरिएको छ । व्यक्तिगत लगानीकर्ताले मात्र सबै सेयर नकिनेपछि संस्थागतलाई खुला गरिएको हो । लगानीकर्ताले आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट एफपीओ भर्न सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्