×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज पनि बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आज पनि बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

Artha Sarokar

४ फाल्गुन २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार प्रति तोला ५७ हजार ९ सयमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले बढेर ५८ हजार मुल्यमा कारोबार भइ रहेको छ ।
त्यस्तै गरि चाँदी मूल्य स्थिर रहेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार ७ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४३ रुपैयाँ कायम गरेको छ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी