Skip to content

सुनको मुल्यमा गिरावट, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रति तोला ५८ हजारमा  कारोबार भइरहेको छापावाला सुन आज १ सयले घटेर ५७ हजार ९ सय मुल्यमा कारोबार भइ रहेको छ ।
त्यस्तै गरि चाँदी मूल्य १० रुपैयाँले घटेर प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार ६ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३४ रुपैयाँ ५ पैसा कायम गरेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्