
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – ङादी ग्रुप पावरले ३०% हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले १०:३ को अनुपातमा १६ लाख ६ हजार ६६४.४० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी रु ५३ करोड ५५ लाख ५४ हजार ८ सय रुपैयाँ रहेको छ ।
कम्पनीले हकप्रद निष्कासनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बुधबार ङादी ग्रुपका अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाई र सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हकप्रद शेयर निष्काशनको लागि निष्काशन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्