
काठमाडौं – बिगत ३० वर्षदेखि नेपाली ग्राहकहरुको मन र विश्वास जित्न सफल गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले Himstar को ५ नयाँ मोडलका मिक्स्चर ग्राइण्डर सार्वजनिक गरेको छ ।
नयाँ मोडलका मिक्स्चर ग्राइण्डरहरु पर्ल-५००w, स्मार्टी-५००w, डायमण्ड-५५०w, क्युट-५५०w, र ग्यालेक्सी-७५०w उपलब्ध रहेका छन् ।
नयॉ प्रस्तुत मिक्स्चर ग्राइण्डरहरुमा स्पिड कन्ट्रोल, ३-३ वटा Stainless Steal, १२ महिनाको Warranty का साथै रु. ३६९० देखि ५१९० सम्म मोडेल अनुसार उपलब्ध भएको जानकारी कम्पनीले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्