
काठमाडौं – जगदम्बा सिमेन्टले रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै ‘जगदम्बा योगदान’ भन्ने कार्यक्रम अन्तर्गत स्वस्थ्य क्षेत्रमा आफ्नो नियमीत कार्यक्रम अनुरुप स्वावलम्बी परिवार समाजको अग्रसरतामा गत शुक्रबार कम्पनीको मुख्य कार्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेकोे छ ।
उक्त कार्यक्रमको उद्घाटन जगदम्बा सिमेन्ट परिवारका निर्देशक दुर्गाप्रसाद न्यौपानेले र स्वाबलम्बी परिवार समाजका अध्येक्ष कूलप्रसाद घिमिरेले संयुक्त रुपमा गरेका हुन् । उक्त कार्यक्रममा ६० जनाभन्दा बढि व्यत्तिहरुको सहभागीता रहेको थियो भने ४२ व्यत्तिहरुले रक्तदान गरेका थिए ।
‘तपाईंको रगत अरु कसैको लागी जीवन’ भन्ने नारा बोकेको उक्त कार्यक्रमहरु जस्ता अन्य कार्यक्रमहरु भावी दिनहरुमा पनि गर्दै जाने र रगतको अभावलाई न्युनिकरण गरी स्वास्थ्य समाज निर्माण गर्ने कुरामा कम्पनी प्रतिबद्घ रहेको जगदम्बा सिमेन्टका बरिष्ठ ब्राण्ड अधिकृत सरण अवालले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्