
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – जनार्दन शर्मा बिरामी परेका छन् । एमाले र माके एकता सम्बन्धी अाधार पत्रमा हस्तक्षार भएकै रात उनलाई ज्वरोले च्यापेको हो । सोमबार स्वास्थ्यमा केही समस्य देखिएको र राति एकाएक ज्वरो अाएको थियो ।
अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार नेता शर्मालाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरएको छ । धपेडीका कारण त्यस्तो हुन सक्ने डाक्टरहरुको भनाइ छ । नेता शर्मालाई भेट्न मंगलबार विहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्पताल पुगेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्