
काठमाडौँ – नेकपा माओवादी केन्द्रले २३ औँ जनयुद्ध दिवस भव्यताका साथ मनाएको छ । जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३ पाउण्डको केक काटेका छन् ।
जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रले पेरिसडाँडामा चियापान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। पूर्व जनमुक्ति सेना नेपालको आयोजनामा सो चियापान गरिएको हो ।
वि।सं। २०५२ फागुन १ गते माओवादीले सुरु गरेको जनयुद्ध ०६३–६३ को जनआन्दोलन हुँदै ०६३ साल मंसिर ५ गते बृहत् शान्ति सम्झौतामार्फत् टुंगिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्