
काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सहायक प्रवन्धकदेखि सहायक प्रशिक्षार्थीसम्मका विभिन्न पदका लागि दुई सय १४ जना कर्मचारी मागेको छ । बैंकले केन्द्रीय कार्यालय र उपत्यकाबाहिरका विभिन्न शाखाको लागि दरखास्त आह्वान गरेको हो । आवेदनको लागि फागुन २० गतेसम्म म्याद रहेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्