×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति लाईफ इन्स्योरेन्सको उपपशाखा सुखडमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ज्योति लाईफ इन्स्योरेन्सको उपपशाखा सुखडमा

Artha Sarokar

१९ माघ २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कैलाली – घोडाघोडी नगरपालिका १ सुखडमा ज्योति लाईफ इन्स्योरेन्सको उपपशाखा सञ्चालन भएको छ ।केन्द्रिय बजार व्यवस्थापक प्रशुराम मरासिनीले उद्घाटन गर्दै शाखाको विहिबारबाट सञ्चालन शुरु भएको बताएका छन् ।
छोटो समयमै राम्रो मुनाफा गरेको भन्दै उनले व्यक्तिगत जोखिम र भविष्यको बचतका लागि बिमा गर्नुपर्ने बताए । २२० करोड चुक्ता पुजीबाट नेपाली बिमा बजारमा आएको कम्पनिको प्रमुख प्रोमोटर एन आई सि एसिया बैंक र गोल्छा ग्रुप रहेको क्षेत्रिय प्रमुख देशराम चौधरीले बताए ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी