×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वराजले ‘बाल’ नदिए पछि कमलको बबाल!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

स्वराजले ‘बाल’ नदिए पछि कमलको बबाल!

Artha Sarokar

२३ माघ २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- हालै सम्पन्न प्रदेश र संघीय संसदको निर्वाचनमा न्युनतम मत सीमा अर्थात तीन प्रतिशत पनि मत ल्याउन नसकेका कारण राष्टिय पार्टी हुन नसक्दाको पीडा राप्रपा अध्यक्ष कमल थापालई बोध भएको छ । सरकारको उपप्रधानमन्त्री समेत रहेका थापा पुर्वपरराष्ट मन्त्री पनि हुन् । स्वराजले राजपाका अध्यक्ष मण्डललाई र संघीय समाजवादी फोरका अध्यक्ष उपेन्द्र यादवसहितलाई होटल सोल्टीमा बोलाएर भेट गरेकी थिइन् । तर आफू सरकारको उपप्रधानमन्त्री भएर पनि भेट गर्न नपाए पछि भेटको लागि प्रधानमन्त्री देउवालाई समय मिलाई दिन आग्रह गरेका थिए । 
देउवाले आप्mनै पार्टीको पौडेललाई त भेटको समय मिलाउन नसकेको भन्दै कमलालाई पनि दिवा भोजमा सामूहिक भेटघाटको प्रबन्ध मिलाउन सक्ने आश्वासन दिएका थिए । 
प्रधानमन्त्रील समेत भेटको समय मिलाई दिन नसकेपछि झोंक्किएका थापा स्वराजसँगका भेट बहिस्कार गरेको भन्दै प्रचारमा उत्रिएका थिए । वास्तवमा थापाले भोज बहिस्कार गर्नुको कारण सरकारसँग अनुमति नलिई वा सरकारी निमन्त्रणा विना नं भ्रमणमा आईन भन्ने थिएन । उनले बेग्लै भेट पाएनन भन्ने नै थियो । थापा जस्तै लोकतान्त्रिक फोरम छाडेर कंग्रेसमा प्रवेश गरेका उपप्रधानमन्त्री विजयकुमार गच्छदारको चाहना पनि त्यस्तै थियो ।  आजको जनप्रहार साप्ताहिकमा खबर छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी