
काठमाडौँ- हालै सम्पन्न प्रदेश र संघीय संसदको निर्वाचनमा न्युनतम मत सीमा अर्थात तीन प्रतिशत पनि मत ल्याउन नसकेका कारण राष्टिय पार्टी हुन नसक्दाको पीडा राप्रपा अध्यक्ष कमल थापालई बोध भएको छ । सरकारको उपप्रधानमन्त्री समेत रहेका थापा पुर्वपरराष्ट मन्त्री पनि हुन् । स्वराजले राजपाका अध्यक्ष मण्डललाई र संघीय समाजवादी फोरका अध्यक्ष उपेन्द्र यादवसहितलाई होटल सोल्टीमा बोलाएर भेट गरेकी थिइन् । तर आफू सरकारको उपप्रधानमन्त्री भएर पनि भेट गर्न नपाए पछि भेटको लागि प्रधानमन्त्री देउवालाई समय मिलाई दिन आग्रह गरेका थिए ।
देउवाले आप्mनै पार्टीको पौडेललाई त भेटको समय मिलाउन नसकेको भन्दै कमलालाई पनि दिवा भोजमा सामूहिक भेटघाटको प्रबन्ध मिलाउन सक्ने आश्वासन दिएका थिए ।
प्रधानमन्त्रील समेत भेटको समय मिलाई दिन नसकेपछि झोंक्किएका थापा स्वराजसँगका भेट बहिस्कार गरेको भन्दै प्रचारमा उत्रिएका थिए । वास्तवमा थापाले भोज बहिस्कार गर्नुको कारण सरकारसँग अनुमति नलिई वा सरकारी निमन्त्रणा विना नं भ्रमणमा आईन भन्ने थिएन । उनले बेग्लै भेट पाएनन भन्ने नै थियो । थापा जस्तै लोकतान्त्रिक फोरम छाडेर कंग्रेसमा प्रवेश गरेका उपप्रधानमन्त्री विजयकुमार गच्छदारको चाहना पनि त्यस्तै थियो । आजको जनप्रहार साप्ताहिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्