नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिज्ञप्ति निकालेरै भन्यो, ‘यो भ्रष्ट सरकारलाई कर नतिर्नू’ अर्थ सरोकार ३ फाल्गुन २०७४, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्थानीय निकाय र केन्द्रीय सरकारले निर्धारण गरेको सम्पूर्ण करहरु नतिर्न अपिल गरेको छ । पार्टीले एक बिज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !