×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली डेभलपमेन्टको पनि हकप्रद भर्ने म्याद १५ दिन थप, अब कहिले सम्म पाईन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कर्णाली डेभलपमेन्टको पनि हकप्रद भर्ने म्याद १५ दिन थप, अब कहिले सम्म पाईन्छ भर्न ?

१६ फाल्गुन २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कर्णाली डेभलपमेन्ट बैंकले २२५% हकप्रद भर्ने म्याद १५ दिन थप गरेको छ । अब यस बैंकको हकप्रद भर्ने म्याद चैत १ गतेसम्म पुर्याएको छ । यसअघि बैंकले माघ ११ गतेदेखि फागुन १६ गतेसम्मको समयसिमा निर्धाण गरेर १ः२.२५ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ३३ लाख ९७ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री गरेको थियो ।  
बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौं तथा कर्णाली डेभलपमेन्ट बैंकको नेपालगञ्ज, बाँके तथा यसका अन्य शाखाबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, प्रभु बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल र धनगढी शाखा तथा आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन मिल्छ । हाल बैंकको चुक्ता पुँजी १५ करोड १० लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि भने कर्णालीको चुक्ता पुँजी ४९ करोड ७ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी