
- अर्थ सरोकार सम्बाददाता
काठमाडौ – मञ्जुश्री फाइनान्सको ५% हकप्रदमा मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेन्जले हकप्रद समायोजन गरेपछि बुधबार मञ्जुश्रीको पहिलो कारोबार १४० रुपैयाँलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने १५० रुपैयाँँ रहेको छ ।
फाइनान्सले ५% हकप्रदका लागि बुधबार बुक क्लोज गरेको हो । यसआधारमा, मञ्जुश्रीको हकप्रद फागुन ८ गतेसम्म कायम सेयरधनीले मात्र भर्न पाउने छन् । धितोपत्र बोर्डले मञ्जुश्रीलाई १००ः५ अनुपातमा ३ लाख ६२ हजार १९० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ । यसमा बिक्री प्रबन्धकको काम एस क्यापिटलले गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्