
पोखरामा भुतपुुर्व खेलाडी मञ्चद्धारा प्रायोजित म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । सो कार्यक्रमलाई गण्डकी विकास बैंक लिमिटेडले सह–प्रायोजन गरेको थियो । बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रही कार्यक्रमलाई सह प्रायोजन गर्नुुका साथै आफ्ना सम्पुर्ण कर्मचारीहरु समेत सहभागी गराएको थियो ।
उक्त कार्यक्रममा बैकका अध्यक्ष श्री जगन बहादुर गरुङ्ग, नायव प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्मा, सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्साल र विभागिय प्रमुखहरु सहित अन्य कर्मचारीहरुको पनी उल्लेखनिय सहभागिता रहेको थियो । बैंकले आफ्नो स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ, धार्मिक लागायत विभिन्न क्षेत्रमा अर्थिक तथा भौतिक सहयोग पुर्याउँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्