- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार १८.८२ अंकले घटेर १५२६.७७ विन्दुमा आइपुगेको छ । कुल ५४ करोड ३४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पीआरभीयुले गरेको छ भने त्यसपछि क्रमश: पीएलआइसी र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :