×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१५.७८ अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१५.७८ अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

१४ फाल्गुन २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार १५.७८ अंकले घटेर १३५८.९५ विन्दुमा आइपुगेको छ । कुल ५५करोड २४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: पीआरभीयु र एनसीसीबिपीओले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी