
काठमाडौँ – मुटुको उपचारका लागि मन्त्री प्रधानलाई दिइने उपचार खर्च राजदुतावास मार्फत अस्पतालमा नै जाने छ ।
मन्त्रीपरिषद बैठकले मन्त्री प्रधानको मुटुको उपचारमा लाग्ने खर्च सिधै राजदुतावास मार्फत अस्पतालमा नै जाने गरि पठाउने निर्णय गरेको छ ।
मुटुको समस्याबाट पीडित रहेका उनी स्वास्थ्य उपचारका लागि डाक्टरको सल्लाह अनुसार जापान जाने तयारीमा छन । जापानको सोनान तामाकुरा जनरल अस्पतालमा उपचार हुने बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्