
काठमाडौँ- नवराज सिलवाल गृहराज्यमन्त्री हुने भएका छन् । लितपुर–१ का सांसद एवं नेपाल प्रहरीका पूर्वडिआईजी नवराज सिलवाललाई गृहराज्यमन्त्री बनाउने अन्तिम तयारी भइसकेको स्रोतको दावी छ । जसका लागि प्रचण्डले रामबहादुर थापा बादललाई समेत ‘कन्भिन्स’ गरिसकेका छ्हन ।
ललितपुर–१ बाट काँग्रेस युवा नेता तथा तत्कालिन अर्थराज्यमन्त्री उदयशमशेर राणालाई पराजित गरेपछि सिलवालमाथि प्रहरी नेतृत्वले डिआईजीको कार्यसम्पादन मूल्यांकन किर्ते गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरेको छ । सिलवाललाई पक्रन देशभरका प्रहरी इकाईहरुमा मुख्यालयले पत्राचार गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्