
काठमाडौँ- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन ८ गते गरेको नेपाल बन्दमा बन्दकर्ताहरु आक्रामक देखिएका छन् । काठमाडौँमा क्षतिनै हुने गरी कुनै पनि घटना नघटे पनि बिराटनगरमा भने २ स्थानमा आगजनी भएको छ ।
बन्दकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै मोरङको विराटनगरस्थित सलकपुर र ढाटमा माल बाहक ट्रकमाथि आगजनी गरेको हो । यस्तै बन्दको अवज्ञा गर्ने जुनसुकैलाई नछोड्ने भन्दै बन्दकर्ताहरुले इटहरीको हल्गाडा रोडमा टायर बालेर आवत जावत अवरुद्ध गरेका छन् । त्यस्तै अन्य थुप्रै ठाउँहरुमा पनि टायर बालेर बाटो अवरुद्ध गराउने काम भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्