
काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १३ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार बैठक बोलाइएको सूचना जारी गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीति सन्दर्भ र आगामी रणनीतिका विषयमा छलफल हुने बताइएको छ । यस अघि कांग्रेसले बुधबारका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको थियो । उक्त बैठक स्थिगित गरी बिहीबा सांसदहरुको बैठक बोलाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्