Skip to content

केपी ओली प्रधानमन्त्री भएपछि सेयर बजारमा बाहार, ३६.१ अंकले बढ्यो नेप्से

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको अन्तिम दिन बजार बढेको छ । बिहिबारको तुलनामा बजार  ३६.१ अंकले बढेर १४२४.९५  विन्दुमा आइपुगेको छ । कुल ६६ करोड ३९ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार केबीएलले गरेको छ भने त्यसपछि क्रमश: एनआइबि र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्