
काठमाडौँ- नेपाल स्टक एक्सचेन्जले लगानीकर्तालाई गलत सुचना दिएको छ । सोमबार उसले नेप्सेको वेव साइटमा जनौथ्थान सामुदायिक लघुवित्त बिकास बैंक लिमिटेडका अध्यक्ष यम बहादुर बिकले राजीनामा दिएको र उक्त राजीनामा स्वीकृत भएको जानकारी नेप्सेमा आएको कुरालाई लिएर यस्तो गलत सुचना दिएको हो । उसले पहिला उक्त संस्थाका सीइओ भन्दै यम बहादुर बिक भनेर उल्लेख गरेको थियो ।
पछी अर्थ सरोकार डटकमका प्रतिनिधिले नेप्सेका प्रवक्तालाई यस विषयमा जानकारी गराएपछि उक्त सुचना सच्चिएको छ । हुन त यसरी नेप्सेले गलत सूचना दिएको यो पहिलोपटक होइन । यद्यपी आफुलाई आएको जानकारी नेप्सेले एक पटक बुझेर मात्र नेप्सेको वेव साइटमा अपलोड गर्दा राम्रो हुन्थ्यो कि !
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्