×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार पनि ओरालो लग्यो बजार, ४.४२ अंकले घट्दा १३८०.२९ बिन्दुमा रोक्यो नेप्से

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सोमबार पनि ओरालो लग्यो बजार, ४.४२ अंकले घट्दा १३८०.२९ बिन्दुमा रोक्यो नेप्से

Artha Sarokar

२९ माघ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ४.४२ अंकले घटेर १३८०.२९  विन्दुमा आइपुगेको छ । कुल २४ करोड ६७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसबिएलपीओले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनबिबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी