Skip to content

सोमबार पनि ओरालो लग्यो बजार, ४.४२ अंकले घट्दा १३८०.२९ बिन्दुमा रोक्यो नेप्से

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ४.४२ अंकले घटेर १३८०.२९  विन्दुमा आइपुगेको छ । कुल २४ करोड ६७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसबिएलपीओले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनबिबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्