×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब नेपालभरीको कुनै पनि एटिएमबाट पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अब नेपालभरीको कुनै पनि एटिएमबाट पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने

Artha Sarokar

१८ माघ २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – एनएमबि बैंकले आफ्नो ग्राहकको लागि नयाँ सुबिधा लिएर आएको छ । एनएमबी बैंकले आफ्ना बचतकर्ताहरुको सुबिधालाई ध्यानमा राख्दै नेपालको एकमात्र विशेष सुबिधा भएको एनएमबि दिलाईत सेभिङ अकाउन्ट ल्याएको छ । 
यसको मुख्य बिशेषता भनेकै दिलाईत सेभिङ अकाउन्ट को एटिएम कार्डले नेपालभरीका कुनै पनि वित्तिय संस्थाहरु ( बैकिङ्ग, फाइनान्स, कर्पोरेटिभ) को एटिएमबाट पैसा झिक्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने रहेको छ । निशुल्क मोबाईल बैकिङ्ग , इन्टरनेट बैकिङ्ग तथा आर्कषक ब्याजदर यस दिलाईत सेभिङ अकाउन्टको अन्य बिशेषताहरु रहेका छन् भने समग्र ग्राहकवर्गलाई समेट्ने बैंकको विश्वास रहेकोे छ । 
हाल एनएमबि बैंकको ९४ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी