
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य फेरी बढेको छ । पेट्रोलमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टीतेलमा २, हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर एक सय डलर मूल्य बढेको हो ।
निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार बिहीवार रातीबाट कार्यान्वयन हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ, डिजेल र मट्टीतेल ८३ रुपैयाँ, हवाई इन्धन आन्तरिक ९५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ एक किलोलिटरको १ हजार डलर पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्