×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरा फाइनान्सको १५% हकप्रद भर्ने आज अन्तिम दिन, कहाँ जाने सेयर भर्न ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पोखरा फाइनान्सको १५% हकप्रद भर्ने आज अन्तिम दिन, कहाँ जाने सेयर भर्न ?

Artha Sarokar

६ फाल्गुन २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – पोखरा फाइनान्सको १५% हकप्रद सेयर भर्ने आइतबार अन्तिम दिन हो । आज कार्यालय समय भित्र यस हकप्रदमा आवेदन दिइसक्नुपर्नेछ । फाइनान्सले पुस ३० गतेदेखि १ः०.१५ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ९ लाख ८३ हजार ६८२.७४ कित्ता सेयर बिक्री खुला गरेको हो । 
यो हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल मार्केट्सले गरेको हो । लगानीकर्ताले एनआइबीएल क्यापिटल लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालय लगनखेल, ललितपुरबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, पोखरा फाइनान्सको मुख्य कार्यालय न्यूरोड पोखरा र यसका अधिकांश शाखा कार्यालय तथा नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ, बुटवल र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ । आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न मिल्छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी