
पोखरा लेखनाथको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले थप २ एटिएम सेवा संचालनमा ल्याएको छ । फाइनान्सले पोखराको भिमकाली पाटन शाखा तथा नागढुंगा स्थित फेवा सिटी हस्पिटल प्रा.लि.को प्रांगणमा एकै पटक २ वटा नयाँ एटिएम सञ्चालनमा ल्याएको हो । उक्त एटिएम सेवाको समुद्घाटन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धि बहादुर थापा एवं वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङले गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले बताए ।
चुक्ता पूँजी रु. ६५.५७ करोड रहेको यस वित्तीय संस्थाले २०७४ पौष सम्ममा निक्षेप करिव रु. ३ अर्व ९४ करोड ७७ लाख एवं कर्जा रु.३ अर्व ७० करोड १७ लाख तथा सञ्चालन मुनाफा रु. ७.०२ करोड कायम गर्न सफल भएको छ भने चुक्ता पूँजी वृद्धिका लागि हालै १५ प्रतिशत सेयर निष्कासन गरिएको एवं निकट भविष्यमा भैरहवा, नारायणगढ तथा वेसीशहरमा गरी थप ३ शाखाहरु सञ्चालनमा ल्याउने जानाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्