
प्रभु बैंकमा ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले ३१ जना शाखा प्रबन्धक, ३१ जना रिलेसनसिप अफिसर र अपरेसन इन्चार्ज र केही संख्यामा टेलररसिएसडी माग गरेको हो । टेलररसिएसडीका लागि अनुभव मागिएको छैन । आवेदन अनलाइनबाटै दिन सकिन्छ । आवेदन बुझाउने म्याद २६ फेब्रुअरी अर्थात फागुन १४ गतेसम्म रहेको छ । थप जानकारी र अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्