
काठमाडौं – राष्ट्रिय युवा जनस्वयंसेवकको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । प्रहरी धरपकड र गिरफ्तारीबीच सम्पन्न सम्मेलनले बाबुराम राईको अध्यक्षतामा ४५ सदस्यी नयाँ नेतृत्व चयन गरेको छ ।
प्रहरी हस्तक्षेपका कारण पूर्वनिर्धारित-घोषित समय र ठाउँमा सम्भव नभएपछि इटहरीमा सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनले उपाध्यक्षमा उपाध्यक्ष मिना चलाउने, महासचिव दिप राज शेर्पाली, सचिव देव गुरुङ, कोसाध्य्छ्य प्रेम बिकसहित ४५ केन्द्रीय समिति सर्वसम्मत रुपमा चयन भएको नवनिर्वाचित अध्यक्ष राईले जानकारी दिए ।
सम्मेलनको उद्घाटन गर्न विराटनगर पुगेका नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली, पोलिट्ब्यूरो सदस्य पदम राईसहित २ सय नेता-कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
पार्टीका पूर्वी कमाण्ड इन्चार्ज अनिल शर्माले सम्मेलनको उद्घाटन गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्