×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सान्जेनको आइपीओ भोलि देखि खुल्दै, कहाँ जाने सेयर भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सान्जेनको आइपीओ भोलि देखि खुल्दै, कहाँ जाने सेयर भर्न ?

१० फाल्गुन २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सान्जेन जलविधुत कम्पनीको आइपीओ शुक्रबार (फागुन ११) देखि खुल्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ८७ लाख ६० हजार कित्ता सेयर बिक्री गर्न लागेका हुन् । 
सान्जेनको आइपीओमा कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको २०६८ मंसिर २२ गतेसम्म बहाल र त्यसपछि विवरणपत्र स्वीकृत भएको २०७४ मंसिर २६ गतेसम्म थप भएका सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीहरुले सेयरमा आवेदन दिन सक्नेछन् । 
सान्जेनको बिक्री प्रबन्धक नागरिक लगानी कोष हो । लगनीकर्ताले आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी