
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – फागुन २२ गते साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले साधारण सभा गर्ने भएको छ । सभामा कम्पनीले २५% बोनस र १०% नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ । सभाले प्रस्ताव पारित गरेपछि मात्र सेयरधनीहरुमा लाभांश वितरण प्रकृया अघि बढ्नेछ ।
उक्त सभा त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीले अर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरिक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि लैजाने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्