Skip to content

सान्जेनको आइपीओ खुला हुन मात्र ५ दिन बाकी, सेयर भर्न कहाँ जाने ?

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सान्जेन जलविधुत कम्पनीको आइपीओ बिक्री खुला हुन ५ दिन मात्र बाकी रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ८७ लाख ६० हजार कित्ता सेयर बिक्री गर्न लागेका हुन् । 
सान्जेनको आइपीओमा कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको २०६८ मंसिर २२ गतेसम्म बहाल र त्यसपछि विवरणपत्र स्वीकृत भएको २०७४ मंसिर २६ गतेसम्म थप भएका सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीहरुले सेयरमा आवेदन दिन सक्नेछन् । 
सान्जेनको बिक्री प्रबन्धक नागरिक लगानी कोष हो । लगनीकर्ताले आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्