×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फागुन २० गते देशब्यापी शैक्षिक हडताल, सबै स्कुल, कलेज बन्द हुने, कारण गम्भीर छ ! (बिज्ञप्तिसहित)

अर्थ सरोकार

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलवार

PRIME CA

फागुन २० गते देशब्यापी शैक्षिक हडताल, सबै स्कुल, कलेज बन्द हुने, कारण गम्भीर छ ! (बिज्ञप्तिसहित)

काठमाडौँ – फागुन २० गते देशभरका स्कुल तथा कलेजहरु बन्द हुने भएका छन् । अनेरास्ववियु (क्रान्तिकारी)ले  देशब्यापी आम शैक्षिक हडताल आव्हान गरेपछि देशभरका सबै स्कुल कलेजहरु बन्द हुने भएका हुन्  । नेपाल कम्युनिस्ट पार्टी निकट सो संगठनले आम विद्यार्थीको राजनैतिक र शैक्षिक सुनिश्चितताको लागि चरणबद्ध रुपमा संघर्षका कार्यक्रम सार्बजनिक गर्दै फागुन २० गते देशब्यापी आम शैक्षिक हडताल गर्ने बताएको छ ।  पार्टीले बिज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । हेर्नुहोस् बिज्ञप्ति
  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: