Skip to content
LAXMI SUNRISE BANK

कांग्रेसका सभापति देउवाले भने, ‘म उम्मेद्धवारी दिन्छु’

अर्थ सरोकार

काठमाडौँ  – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले संसदीय दलको नेतामा उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।
महामन्त्री शशांक कोइरालाले आफ्नो पार्टीका राष्ट्रियसभा र प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरुलाई लञ्च को लागि बोलाएको भेलामा सहभागी भएका देउवाले यस्तो बताएका हुन् । उनले भने, ‘म उम्मेद्धवारी दिन्छु ।’
फागुन २१ गते हुने पार्टी संसदीय दलको निर्वाचन नजिकिँदै गरेको बेला उनले निर्वा्चित सांसदसहित अन्य नेताहरुलाई पनि टोखास्थित आफ्नै निवासमा ‘लञ्च मिटिङ’को लागि बोलाएका हुन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK