×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिव श्री हाइड्रोपावरको आइपीओ आउँदै, अनुमतिका लागि पुगे धितोपत्र बोर्ड

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

शिव श्री हाइड्रोपावरको आइपीओ आउँदै, अनुमतिका लागि पुगे धितोपत्र बोर्ड

Artha Sarokar

२८ माघ २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – शिव श्री हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासन गर्ने भएका छन् । कम्पनीले प्रति किता १०० रुपैयाँ दरले १४ लाख ७६ हजार ४०० कित्ता सेयर आइपीओ निष्कासन गर्न लागेको हो । 
उक्त आइपिओ निष्कासनको लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यो आइपीओ आयोजना प्रभावित स्थानीय बासिन्दालाई बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी