×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थको चैत ४ मा एजीएम हुँदै, कहिले हुँदैछ बुक क्लोज ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिद्धार्थको चैत ४ मा एजीएम हुँदै, कहिले हुँदैछ बुक क्लोज ?

Artha Sarokar

१० फाल्गुन २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चैत ४ गते सिद्धार्थ बैंकले साधारण सभा गर्ने भएको छ । बैंकले १४% बोनस सेयरका लागि फागुन २० गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनीले मात्र बोनस पाउने हुँदा फागुन १९ गतेभित्र सेयरधनी बनिसक्नुपर्नेछ । बैंकले १४% बोनस वितरण गर्न ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँ खर्च गर्नेछ । अहिले बैंकले १०% हकप्रद पनि बिक्री गरिरहेको छ ।
बैंकले हकप्रद बिक्री गर्नुभन्दा अघि कायम चुक्ता पुँजी ६ अर्ब ८४ करोड ४९ लाख ४९ हजारलाई आधार मानेर बोनस सेयर दिन लागेको हो । हकप्रद र बोनसपछि भने चुक्ता पुँजी ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार २७२ रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी