
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चैत ४ गते सिद्धार्थ बैंकले साधारण सभा गर्ने भएको छ । बैंकले १४% बोनस सेयरका लागि फागुन २० गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनीले मात्र बोनस पाउने हुँदा फागुन १९ गतेभित्र सेयरधनी बनिसक्नुपर्नेछ । बैंकले १४% बोनस वितरण गर्न ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँ खर्च गर्नेछ । अहिले बैंकले १०% हकप्रद पनि बिक्री गरिरहेको छ ।
बैंकले हकप्रद बिक्री गर्नुभन्दा अघि कायम चुक्ता पुँजी ६ अर्ब ८४ करोड ४९ लाख ४९ हजारलाई आधार मानेर बोनस सेयर दिन लागेको हो । हकप्रद र बोनसपछि भने चुक्ता पुँजी ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार २७२ रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्