
जनकपुरधाम – प्रदेश नं २ को मुख्यमन्त्रीको कार्यालयको परिसरमा आगलागी भएको छ । सुरक्षाकर्मीले आगो निभाउन नसकेपछि दमकल बोलाइएको छ ।
जनकपुर चुरोट कारखानालाई मुख्यमन्त्री कार्यालय बनाउँदा सरसफाइ गरी फोहोर निकालिएको थियो । उक्त फोहोर जम्मा गरेर जलाउने क्रममा आगो नजिकैको रहेको जंगलसम्म फैलिएको हो । आगो निभाउन सेना खटिएता पनि आगो निभाउन नसकेपछि दमकल बोलाइएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्