
काठमाडौं – नेपाल पर्यटन बोर्डका पूर्व सिइओ सुवास निरौलासहित तीन जनालाई बिशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । तीनलाई भ्रष्टाचारी ठहर गरेपनि २० जनाले भने सफाई पाएका छन् ।
नेपाल पर्यटन बोर्डको घोटाला प्रकरणमा निरौलालाई दोषी ठहर गर्दै बिशेष अदालतले ७ बर्ष कैद र ८० लाख ५१ हजार जरिवानाको फैसला सुनाएको छ । निरौलासँगै अनिलकुमार दासलाई ६ वर्ष कैद र महेन्द्र खनाललाई २ बर्ष कैद सजाय तोकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्