
तिम्रो नारा साटिदै गर्दा
बन्दुक र बमसॅग
अवाक् छ धर्ती पनि
बच्चाहरू निमोठिॅदा
क्रुरताको पराकाष्ठा भित्र
तिम्रो अनुहार चियाउॅदा
मध्ययुगीन यातनागृहमा
मानवअधिकार रून्छ धुरू धुरू
बढी के भनौॅ !!!
युगले जवाफ दिने नै छ
तर आज नै,
फिर्ता गर अबोध बालकहरू
अन्त्य गर निर्दोष हत्याहरु
सिए टि.एन आचार्य, काठमाडौं
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्