×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमाले-माओवादी एकता बैठकमा उपेन्द्र यादवलाई छापामार शैलीमा सुटुक्क किन लगियो ? यस्तो रहेछ भित्री कारण !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एमाले-माओवादी एकता बैठकमा उपेन्द्र यादवलाई छापामार शैलीमा सुटुक्क किन लगियो ? यस्तो रहेछ भित्री कारण !

Artha Sarokar

८ फाल्गुन २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ –  एमाले र माओवादीको एकताका लागि बैठक बस्दै थियो । तर एकाएक अचम्म भयो ।  एकता संयोजन समितिको बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सुटुक्क लगियो । त्यो पनि छापामार शैलीमा । बाहिर बसेका पत्रकारहरुले देख्छन् भनेर उनलाई  प्रधानमन्त्री निवासको दायाँतर्फको ढोकाबाट लागिएको थियो । तर समाचार खोज्न गएका पत्रकारले किन देख्दैन थिए र ? देखिहाले यादव भित्र छिरेको ।  
यस्तो रहेछ भित्री कारण !
यसो त यादवलाई किन भित्र लगियो भन्ने विषयमा आ-आफ्नै तर्क दिनेहरु छन् । तर विशेष स्रोतले जानकारी दिए अनुसार उनको पार्टीलाई पनि सरकारमा सामेल गराएर अगाडी बढ्ने अनौपचारिक निर्यण भएको र उनलाई फकाउन यस्तो कसरत गरिएको हो । अर्कोतर्फ उनलाई उक्त बैठकमा सामेल गराउन ठुलो दवावसमेत आएको थियो । तर उक्त दबाब कहाँबाट कसले दिएको थियो भन्ने कुरा स्रोतले बताउन चाहेन ।    
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी