
काठमाण्डौ – एमाले र माओवादीको एकताका लागि बैठक बस्दै थियो । तर एकाएक अचम्म भयो । एकता संयोजन समितिको बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सुटुक्क लगियो । त्यो पनि छापामार शैलीमा । बाहिर बसेका पत्रकारहरुले देख्छन् भनेर उनलाई प्रधानमन्त्री निवासको दायाँतर्फको ढोकाबाट लागिएको थियो । तर समाचार खोज्न गएका पत्रकारले किन देख्दैन थिए र ? देखिहाले यादव भित्र छिरेको ।
यस्तो रहेछ भित्री कारण !
यसो त यादवलाई किन भित्र लगियो भन्ने विषयमा आ-आफ्नै तर्क दिनेहरु छन् । तर विशेष स्रोतले जानकारी दिए अनुसार उनको पार्टीलाई पनि सरकारमा सामेल गराएर अगाडी बढ्ने अनौपचारिक निर्यण भएको र उनलाई फकाउन यस्तो कसरत गरिएको हो । अर्कोतर्फ उनलाई उक्त बैठकमा सामेल गराउन ठुलो दवावसमेत आएको थियो । तर उक्त दबाब कहाँबाट कसले दिएको थियो भन्ने कुरा स्रोतले बताउन चाहेन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्