
काठमाडौँ – वीपी कोइरला मेमोरियल क्यान्सर अस्पतालले बिभिन्न पदमा १३१ जना कर्मचारी आबेदन माग गरेको छ । अस्पतालले ४ औं तहदेखि ९ औं तहसम्मका कर्मचारी माग गरेको हो । ९ औ तहको लागी बिभिन्न समूहका चिकित्सकहरु २० जना माग गरिएको छ ।
त्यसैगरी ८ औं तहको मेडिकल एलाइड हेल्प समूहमा २ जानको माग गरिएको छ । ७ औं तहको लागी २२ जान माग गरिएको छ । जसमा मेडिकल, नसिङ्ग, हस्पीटल इन्जिनियरिङ, प्रशासन उप समूह रहेका छन् ।
क्लिनिकल, फार्मेसी, ल्याब टेक्निसियन जस्ता पोष्टमा ५ औं तहमा ८१ जनाको लागि आबेदन माग गरिएको छ । ४ औं तहको लागि बायोमेडिकल र जनरलमेन्टिनेन्स तर्फ ६ जनाको लागि आबेदन खुल्ला भएको अस्पतालले आज गोरखापत्रमा प्रकाशन गरेको सुचनामा उल्लेख गरिएको छ ।
१८ बर्ष पुराभई ३५ बर्ष ननाघेका योग्यता पुगेका व्यक्तिले फागुन २५ गतेसम्म आबेदन दिन सक्ने छन् । साथै फागुन २६ गतेदेखि चैत २ गतेसम्म दोब्बर दस्तुर तिरेर आबेदन दिन सकिने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्