
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली भएपनि सरकारी वेवसाइटमै प्रधानमन्त्रीको नाम रामबहादुर थापाको नाम राखिएपछी यसको सर्वत्र विरोध भएको छ । सराकारी वेव साइटमै देखिएको यस्तो गल्तीका विरुद्ध सामाजिक संजालमा ठुलो विरोध भएको हो ।
नेपाल सरकारको वेव साइटमा आएको यस्तो गल्तीमा सरकारी कर्मचारीको दोष भएपनि समग्र दोष भने सरकारमाथि नै आइपरेको छ । यद्यपी यस्ता गल्ती यसअघि पनि हुने गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्