
काठमाडौँ- नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडाको पहिलो निर्णय नै सुखद भएको छ । उनले अर्थमन्त्रालयमा पदबहाली गर्दै पहिलो निर्णय सरकारको आम्दानी र खर्च इन्टरनेट माध्यमबाट हुनेगरी निर्णय गरेका छन् । आगामी बैसाखबाट यो नियम लागु हुनेछ ।
अर्थमन्त्रालयका अनुसार सरकारले भुक्तानीमा दिने रकम र राजस्व संकलन गर्दा विद्युतीय प्रणाली अपनाउने छ । यसले समग्र जनतालाई काममा सहज बनाउनेछ । यद्यपी भ्रष्टाचारीहरु भने यो निर्णयबाट आत्तिएका छन् । विभिन्नखाले महसुल वा रकम लिंदा घुस माग्ने कर्मचारीहरु यो निर्णयबाट आत्तिएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्