×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ अर्थमन्त्रीको पहिलो निर्णयकै सबैतिर वाहवाहि ! सरकारको आम्दानी र खर्च इन्टरनेटबाटै, भ्रष्टाचारीलाई तनाव !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नयाँ अर्थमन्त्रीको पहिलो निर्णयकै सबैतिर वाहवाहि ! सरकारको आम्दानी र खर्च इन्टरनेटबाटै, भ्रष्टाचारीलाई तनाव !

Artha Sarokar

१४ फाल्गुन २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडाको पहिलो निर्णय नै सुखद भएको छ । उनले  अर्थमन्त्रालयमा पदबहाली गर्दै पहिलो निर्णय सरकारको आम्दानी र खर्च इन्टरनेट माध्यमबाट हुनेगरी निर्णय गरेका छन् ।  आगामी बैसाखबाट यो नियम लागु हुनेछ । 
अर्थमन्त्रालयका अनुसार सरकारले भुक्तानीमा दिने रकम र राजस्व संकलन गर्दा विद्युतीय प्रणाली अपनाउने छ । यसले समग्र जनतालाई काममा सहज बनाउनेछ । यद्यपी भ्रष्टाचारीहरु भने यो निर्णयबाट आत्तिएका छन् । विभिन्नखाले महसुल वा रकम लिंदा घुस माग्ने कर्मचारीहरु यो निर्णयबाट आत्तिएका हुन् ।   
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी