
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर कारोबार बिहीबारदेखि सुरु भएको छ । नेप्सेले आरम्भको पहिलो कारोबारका लागि ८१.८४ रुपैयाँदेखि २४५.५२ रुपैयाँ ओपन रेन्ज दिएको छ । अब आरम्भको पहिलो सेयर कारोबार यही मूल्यभित्र रहेर खुल्नेछ । आरम्भले कारोबारका लागि ‘एएमएफआइ’ संकेत पाएको छ ।
आरम्भले फागुन १५ गतेदेखि २० गतेसम्म १०० रुपैयाँ दरको २ लाख ९४ हजार कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार ८२० कित्ता (३%) सेयर कर्मचारी र १४ हजार ७०० कित्ता (५%) म्युचुअल फन्डलाई छुट्याएर बाँकी २ लाख ७० हजार ४८० कित्ता सर्वसाधारणलाई बिक्री गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्