
काठमाडौँ – विना घुस रकम सेवाग्राहीको काम नगर्ने एक कर्मचारी अख्तियारको फन्दामा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरीलाई २० हजार घुस रकम पक्राउ गरेको हो ।
अख्तियारका अनुसार चौधरीले सामान मर्मतलगायत बिल भुक्तानी गरिदिएबापत सेवाग्राहीसँग घुस रकम लिएका हुन् । उनले घुस रकम नदिएसम्म काम नगरेर सेवाग्राहीलाई हैरान पारेका थिए । सेवाग्राहीबाट लिएको घुस रकमसहित अख्तियारले चौधरीलाई डेराबाटै पक्राउ गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्