
रौतहट – वृन्दावन नगरपालिकाका मेयर राम स्नेही राय यादवलाई धम्की दिने २ जना पक्राउ परेको छन् ।
पक्राउ पर्नेमा रौतहटको कथरिया नगरपालिकाका २५ वर्षीय मोहम्मद समसु आलम र राजपुर नगरपालिकाका ४५ वर्षीय जुल्फिकार शेख रहेका छन् ।
सीआईबीको टोलीले उनीहरुलाई ललितपुरको बालकुमारीबाट पक्राउ गरेको हो । उनीहरुले मेयर यादवलाई फोनबाट धम्की दिँदै आएको प्रहरीले बताएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्