
लहान – लागुऔषधसहित प्रहरीले सिरहाको लहान नगरपालिका–३ स्थित ठाडीचौकबाट दुई युवकलाई पक्राउ गरेको छ ।
लहान नगरपालिका–३ स्थित ठाडीचोकमा खटिएको प्रहरी टोलीले दुवैजना सवार बा २१ प ६७२६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागु औषध डाइजेल्याप–५ एम्पुल, लुपिजेसिक–५ एम्पुल, फेनारगन–५ एम्पुल, नाइट्रोजन ट्याब्लेट १३० थान र गाँजा दुईसय ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सप्तरीको बोदे बर्साइन नगरपालिका–१० का महेश चौधरी र सुरेश यादव रहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्