Skip to content
LAXMI SUNRISE BANK

फाल्गुन २५ र २६ गतेको बन्द फिर्ता !

अर्थ सरोकार

काठमाडौँ- काठमाडौं प्रहरी परिसरबाट खटिएका प्रहरीले काठमाडौंको न्युरोडबाट रञ्‍जित गुरुङलाई  बिहीबार दिउँसो पक्राउ गरेपछि फाल्गुन २५ र २६ गते हुने भनिएको बन्द फिर्ता भएको छ । परिसर प्रमुख एसएसपी विश्वरराज पोखरेलका अनुसार उनलाई सामाजिक आतंक फैलाएको आरोपमा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार उनलाई परिसर टेकुमा राखिएको छ। उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनी पक्राउ परेसँगै फाल्गुन २५ र २६ गते हुने भनिएको बन्दको सबै कार्यक्रम फिर्ता भएको उनी निकटहरुले बताएका छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK